प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय विशेष समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दियो

598
shares

काठमाडौं ।करको दर हेफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी उठेको प्रश्न बारे छानबिन गर्न गठित संसदीय विशेष समितिले बजेट निर्माणको गोप्य कक्षकै सुरक्षाका विषयमा सुझाव दिएको छ ।

‘बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदान प्रदानका अन्य माध्यमहरू, सामाजिक सञ्जाल, भाइवर, मेसेन्जर, हाट्सएप आदि लाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्ने छ ।’ सुझव खण्ठमा भनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports