आज शुक्रवार प्रतितोला ५२०० ले घटयो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?
वि.सं.२०८३ असार ११ बिहीवार १२:२६
shares

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि बुधबार एक तोला सुनको मूल्य दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो ।


































