प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

221
shares

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि राष्ट्रिय सभाको बैठक यही असार ५ गते बसेको थियो । ६ दिन पछि बस्ने गरी आजका लागि तय भएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports