विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्रका रोलमोडल दीपक मनाङ्गे

637
shares

 

काठमाडौ । मंसिर ४ गते निर्वाचनको दिन हो तर असोज २६ गते नै निर्विरोध निर्वाचित भइसके दीपक मनाङ्गे । दीपक मनाङ्गे सत्ता गठबन्धन अथवा प्रतिपक्षी, स्वतन्त्र सबैको रोलमोडल राष्ट्रिय सहमतिको लोकतान्त्रिक नेता सावित भएका छन् । दीपकको निर्विरोध निर्वाचन परिणामले लोकतान्त्रिक राजनीति आरालो यात्रा तय गर्दैछ भन्ने संकेत गरेको छ ।
प्रचण्ड, देउवा, ओली, रामचन्द्रजस्ता नेता चुनाव हारिने कि जितिने हो भन्ने द्विविधामा छन् । डा.बाबुराम भट्टराईले त चुनाव उठ्ने साहससमेत गरेनन् । जति पनि ०४६ साल पछिका नेता छन्, तिनीहरु सबैको मुटु कामेको छ । त्यसैले त कतिपय नेताहरु समानुपातिकमा सुरक्षित बसेको पनि देखियो ।
तर दीपक मनाङ्गे चुनावको महिनादिन अघि नै निर्वाचित भइसके । लाज नपचाई भने हुन्छ– यो पद्धतिले नोज डाइभ ग¥यो, दुर्घटना भइसक्यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports