linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बंगलादेशमा जारी साफ यु -२० महिला च्याम्पियनसिपको फाईनलमा

702
shares

काठमाडौं ।नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा मंगलबार भारतलाई ३–१ गोलले हराएर फाइनलमा पुगेको हो ।

३ खेल बाट ६ अंक जोडेको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन खेल खेलेको भारत र दुई खेल खेलेको बंगलादेशको समान चार अंक छ । पहिलो खेलमा बंगलादेश सँग ३–१ गोलले पराजित नेपाल दोस्रो खेलमा भुटान माथि ४–० गोलले विजयी भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports