linktrix Long Ad
Salt Trading Long Ad

सुदूरपश्चिम प्रदेश सरकारले बिश्वासको मत नपाउने अबस्था देखिएपछि प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

728
shares

काठमाडौ। सुदूरपश्चि प्रदेश सभाको बैठक स्थगित भएको छ । आजको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरे सँगै बैठक स्थगित गरिएको हो ।

नागरि उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports