kumari
stcnepal

विश्वकप क्रिकेट लिग -२ हेर्नेहरुको भिड टिकट बिनै भित्र छिर्न खोजेपछि प्रहरीद्धारा लाठी चार्ज

काठमाडौं ।आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शककाे भिड बढेकाे छ । दुई घण्टा अघि देखि नै दर्शकहरु खेल हेर्न कीर्तिपुर पुगेका थिए ।

बिहान ७ः ४५ सम्म टियुको दर्शक छिर्ने गेट खुलाइए पछि खेल मैदानमा पुरैमा भिड लागेको छ । मैदान भित्र र बाहिर पनि ठूलाे संख्यामा दर्शकहरु छन् । टिकट बिना नै दर्शकहरु मैदानभित्र छिर्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेकाे छ ।

क्यानले बुधवार साँझ नै सबै टिकट बिक्री गरेको थियो । जसका कारण टिकट खेल मैदानमा बेचिएको छैन । खेल बिहान ९ः ३० बाट सुरु हुनेछ।

 

 

 

 

 

 

footer