linktrix Long Ad
Salt Trading Long Ad

देशभरकै सांसदहरू आज शितल निवासमा राष्ट्रपतिको चियापानमा

858
shares

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरुबीच आज बिहान शीतल निवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसद सहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले शनिवार बिहान चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन । उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौंमा आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports