linktrix Long Ad
Salt Trading Long Ad

हिजो एकै दिनमा थपिए ९८ जना कोरोनाका संक्रमित

663
shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार एक हजार ७६८ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज २८ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports