linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाले सिल गर्यो कोत: धुकु पेट्रोल पम्प

702
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । मापदण्ड विपरित घरको सटरमा सञ्चालन गरिएको हो पम्प सिल गरिएको हो ।  उक्त पम्प ५ वर्षदेखि सञ्चालनमा थियो ।

मापदण्ड विपरीतको पम्पका कारण जोखिम भएको भन्दै महानगरपालिकामा उजुरी परेको थियो । २०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय २०७६ मा गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports