linktrix Long Ad
Salt Trading Long Ad

उधोग विभागका २ कर्मचारी घुस सहित पक्राउ

689
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग विभागमा कार्यरत दुई कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ । अख्तियारको टोलीले बिहीबार शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई १२ हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।

औद्यागिक सम्पत्ति शाखामा कार्यरत उनीहरुले ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राही सँग घुस मागेको उजुरीका आधार खटिएको टोलीले घुस सहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports