linktrix Long Ad
Salt Trading Long Ad

आज मध्यरात बाट संसदको हिउँदे अधिवेशन अन्तय हुने

637
shares

काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य गर्ने भएको छ । जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गर्न लागेको हो । स्रोतका अनुसार आज रातिबाट अधिवेशन अन्त्य हुनेछ ।

यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ । वैशाख ११ गते बसेको तीन दलका शीर्ष नेताहरूबीच आजबाट चालू अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports