गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषदद्वारा सरकारको निति तथा कार्यक्रम पारित

676
shares

मन्त्रिपरिषद् बैठकले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले जानकारी दिए। शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ। राष्ट्रपति तामझामबिना नै संसद् भवन जान निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्न यसअघिका राष्ट्रपतिहरू रिसल्लासहित संसद् भवन पुग्ने गर्थे। राष्ट्रपतिको सवारी हुँदा आवागमन अवरूद्ध हुन्थ्यो। यसपटक सडक खाली नगराइ सामान्य तवरले उनी संसद् भवन जान लागेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports