त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारी माथि हातपात गरे
वि.सं.२०८० माघ १२ शुक्रवार १५:५५
shares

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।






































