linktrix Long Ad
Salt Trading Long Ad

हिजो पक्राउ परेका चौधरी र थापालाई ग्राण्डी अस्पतालमा सारियो, हाईप्रोफाइलकाले थुनामा बस्नु नपर्ने

637
shares

काठमाडौँ- बासबाँरी स्थित छालाजुक्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल सारिएको छ।

बिहीबार पक्राउ परे लगत्तै उनीमाथि अनुसन्धान गर्न केन्द्रीय अपराध अनुसन्धान ब्युरो(सिआइवी) अनुसन्धानका लागि चार दिन सम लिएको थियो। प्रहरीको थुना कक्षमा नबसी चौधरी र थापा बिरामी भएको बहानामा महाराजगञ्जस्थित चिरायु अस्पतालमा बसेका थिए। चिरायुकै सिफारिसमा उनीहरुलाई शुक्रबार अझ सुविधा सम्पन्न अस्पताल  ग्राण्डी  सारिएको सिआइवी स्रोतले जानकारी दियो। दुवै जना उच्च रक्तचाप मुटुको रोगी भएको दाबी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports