linktrix Long Ad
Salt Trading Long Ad

यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा नेपाल भारत सँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित

741
shares

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारत सँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports