२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ

559
shares

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६६० रुपैयाँ रहेकोमा चाँदी ४ हजार ७१० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ६४५ रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports