माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने
वि.सं.२०८० माघ २७ शनिवार ०७:०६
shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज पनि दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।




































