linktrix Long Ad
Salt Trading Long Ad

शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड बिच भेटघाट

832
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको हो । सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports