linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय बाणिज्य बैंकको सिईओमा खनाल नियुक्त

806
shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसघि किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि खनाललाई कायममुकायमको जिम्मेवारी दिइएको थियो । अब खनालको कार्यकाल चार वर्ष रहने छ । यसअघि सीईओ नियुक्ति सिफारिस उपसमितिले निवेदन परेका २० मध्ये ५ जनालाई सर्टलिस्टमा राखेको थियो ।

सर्टलिस्टमा खनालसँगै कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी समेत रहेका थिए । तर खनालले सीईओ मौका पाएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports