linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाई सहित तीन जना विरुद्ध पक्राउ पूर्जी जारी

793
shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सहित तीन जना विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईं सहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहाल विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports