linktrix Long Ad
Salt Trading Long Ad

न्याय परिषद्को बैठक सुरु

1.11K
shares

काठमाडौँ । न्याय परिषद्को बैठक सुरु भएको छ । सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसेको हो ।

सर्वोच्चमा ४ जना र उच्चमा १७ जना रिक्त रहेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports