२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सात दलले घोषणा गरे अग्रगामी मोर्चा

637
shares

काठमाडौँ – विभिन्न ७ वटा राजनीतिक दल मिलेर अग्रगामी मोर्चा घोषणा गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मोर्चाको घोषणा गरिएको हो।

मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल आवद्ध छन्।

समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय तथा समृद्ध नेपाल निर्माणको उद्देश्यलाई थप सशक्त बनाउन अग्रगामी मोर्चा घोषणा गरिएको नेताहरूले बताएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports