linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर : भीम रावल

702
shares

काठमाडौँ । एमालेबाट निष्काशनमा परेका भीम रावलले आफू राष्ट्रिय स्वाधीनता, स्वाभिमान र जनविजिकाको पक्षमा झण्डा उठाउन अग्रसर भएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रावलले केपी ओली गुटको निष्काशनपछि आफू देश र जनताको हितका लागि विकल्पको बाटो हिँड्न बाध्य भएको बताए । उनले आफू राष्ट्रियताको हितको पक्षमा अघि बढ्न लाग्दै गर्दा साथ दिन सबै पक्षलाई आह्वान गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports