linktrix Long Ad
Salt Trading Long Ad

एमाले सचिवालय बैठक बस्दै

988
shares

काठमाडौँ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय मूख्यालय च्यासलमा  साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको अधिकारीको भनाइ छ । एमालेले पुस २१ र २२ गते बस्नेगरी केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports