linktrix Long Ad
Salt Trading Long Ad

कडायत र केसी एआईजीमा बढुवाका लागि सिफारिस

754
shares

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायत र रवीन्द्र केसी बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितिको बैठकले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो।कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्।

एआइजी किरण बज्राचार्य र भरत बोहरा अवकाशमा गएसँगै दुई पद रिक्त भएका थिए।ती पद पूर्तिका लागि समितिले बढुवा सिफारिस गरेको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports