प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइपीएल : चेन्नईले लखनउलाई ५ विकेटले हरायो

1.12K
shares

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गरेको छ । जारी आईपीएलमा चेन्नईको यो दोस्रो जित हो ।

गएराति अटल बिहारी क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले लखनउलाई पाँच विकेटले पराजित गरेको हो । योसँगै लखनउको तीन खेलको अपराजित यात्रा टुंगिएको छ ।लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो ।

टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।जारी प्रतियोगितामा लखनउको सात खेलबाट आठ अंक छ । समान खेलबाट पुछारमा रहेको चेन्नईको चार अंक छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports