विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

637
shares

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइने भएको छ ।

उनलाई कारागार सरूवा गरेर काठमाडौं ल्याउन लागिएको हो । लामिछानेले आफूलाई काठमाडौं सरूवा गरिदिन जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए ।

अदालतले उनको निवेदन स्वीकार गर्दै सरूवाको प्रक्रिया मिलाइदिन कारागार प्रशासनलाई लेखि पठाएपछि उनलाई काठमाडौं ल्याउने तयारी भएको हो ।उनलाई काठमाडौंमा डिल्लीबजार कारागारमा राखिनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports