प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलको अक्सन श्रावण २४ गते

715
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुन लागेको हो । क्यानले यसअघि नै एनपीएलका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई २२ सम्म खुला गरेको थियो ।

खेलाडी दर्ता प्रक्रियामा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले नाम दर्ता गराएको क्यानले जनाएको छ । लिगका लागि नयाँ खेलाडीहरूका साथै अघिल्लो सिजनका टोलीहरूले रिलिज गरेका खेलाडीहरूले पनि दर्ता गराएका छन् ।

एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाएको थियो । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports