प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंकका कर्मचारी बोध किशोरले सफलता पूर्वक चढे लोबुचे हिमाल

858
shares

काठमाडौं । प्रभु बैंकका कर्मचारी बोध किशोर लिम्बू ताम्लिङले ६,११९ मिटर अग्लो लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका छन् ।

शनिबार बिहान सम्पन्न आरोहण मार्फत उनले बैंकको नाम र झण्डा हिमालको शिखरमा बोकेका छन् । लिम्बूको यस सफलतामा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।

बैंकले उनको साहसिक सफलतालाई ऐतिहासिक उपलब्धि भन्दै गर्व व्यक्त गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports