२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्यो आइएमई

1.64K
shares

रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आज राष्ट्रिय कर दिवस, २०८२ का अवसरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई सम्मानित भएको हो ।

अर्थमन्त्री रामेश्वर खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई सो सम्मान प्रदान गरेका हुन् । सम्मानपछि आइएमई लिमिटेडले नेपाली अर्थतन्त्रमा निरन्तर योगदान पुर्याउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।

उसले भनेको छ, ‘सम्माननीय अर्थमन्त्री रामेश्वर खनालज्यूबाट सम्मानित हुन पाउनु हाम्रो लागि गौरवको विषय हो । नेपालको अर्थतन्त्रमा निरन्तर योगदान पुर्याउने हाम्रो प्रतिबद्धता यस सम्मानबाट थप बलियो बनेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports