२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य घट्यो

1.74K
shares

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports