तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

1.39K
shares

काठमाडौं । सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

अदालतले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो ।प्रसाईंले मंसिर ७ गतेदेखि देशै ठप्प पारेर राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना गर्न आन्दोलन शुरु गर्ने बताउँदै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports