विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका ६० जना एसपीको एकैचोटी सरूवा

624
shares

नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।

मंगलबार साँझ प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६० जनाको सरूवा सूची प्रकाशन गरेको हो।नेपाल प्रहरीमा लामो समयदेखि एसपीको सरूवा हुन सकेको थिएन।

अहिले एकसाथ ६० जनाको सरूवा निकालेको हो। यो सूचीमा केही अधिकृतको काज सरूवा समेत गरिसकेको थियो।यसरी सरूवा निकाल्नुअघि विभागले एसपीको पूर्वानुमान योग्य सरूवा सूची समेत प्रकाशन गरेको थियो।

क श्रेणीमा खटाउन सकिने एसपी र ख श्रेणीमा खटाउन सकिने एसपीहरूको नामावली समेत प्रकाशन गरेको हो। यसअघि यसरी पूर्वानुमान योग्य सूची प्रकाशन हुने गरिएको थिएन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports