विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ

1.01K
shares

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३३ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज प्रतितोला १२० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ हजार ७५ रुपैयाँ थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports