नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

योगेन्द्र पजियार कांग्रेसको धनुषा जिल्ला सभापतिमा निर्वाचित

442
shares

नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

दोस्रो चरणमा भएको मतदान बाट नेता विमलेन्द्र निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयर समेत हुन् । पजियार १७३५ मतका साथ विजय भए भने अर्का उम्मेदवार संतोष यादवले १०४६ मत पाए । पजियारलाई पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका दिनेश प्रसैलाले समर्थन गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports