२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार किशोर श्रेष्ठ आफू पुन: पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर अदालत पुगे

663
shares

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ आफू पुन: पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर अदालत पुगेका छन् ।

उनी मंगलबार दिउँसो उच्च अदालत पाटन पुगेका हुन् । उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।त्यही जाहेरीका आधारमा आफूलाई पक्राउ गर्नसक्ने भनी श्रेष्ठले निषेधाज्ञाको निवेदन दिएका हुन् ।

उनले निवेदनमा आफूमाथि धरपकड नगर्न नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् ।श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports