प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमा समितले नेपाल लाइफको लाभांश स्वीकृत

611
shares

बीमा समितले नेपाल लाइफको लाभांश स्वीकृत गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफा बाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरणका लागि स्वीकृतिको लागि समितिमा पेश गरेको थियो ।

बीमा समितिले लाभांश स्वीकृत गरे सँगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुला भएको छ । कम्पनीले यस आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सोहि मुनाफा बाट कम्पनीले जम्मा एक अर्ब ६ करोड १० लाख रुपैयाँ वितरण गर्नेछ ।  प्रस्तावित बोनस शेयर पछि ८ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब तोके पनि नेपाल लाइफको ७ अर्ब १९ करोड रुपैयाँ छ ।

कम्पनीले केहि दिन भित्रै साधारण सभाको मिति तय गर्नेछ । प्रस्तावित लाभांश साधारण सभा बाट पारित भए पछि बल्ल शेयरधनीले पाउने छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports