तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपनमा सामान्य बढ्यो नेप्से

520
shares

काठमाडौं – निरन्तर ओरालो लागेको बजारमा प्रि ओपन भने हरियाली हुने गरेको छ । आज बुधबार पनि सामान्य अंकले नेप्से बढेको छ ।

११ कम्पनीहरूको १० लाख माथिको शेयर खरिद बिक्री हुँदा ७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै २ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ । नविल बैंकको शेयर सबैभन्दा धेरै कारोबार हुँदा २३ पटक शेयर खरिद बिक्री भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports