नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पशुपतिको सल्लाहकारमा समाजसेवी श्यामसुन्दर तायल मनोनीत

650
shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ । उनलाई आज समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए ।

उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धार लगायत कोषलाई विविध क्षेत्रमा योगदान पु¥याउनका लागि तायललाई कोषको निर्णय अनुसार सल्लाहकारमा मनोनयन गरिएको हो । तायलले कैलालीमा लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको बताइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports