linktrix Long Ad
Salt Trading Long Ad

महाअभियोग सिफारिस समितिको बैठक सुरु

806
shares

काठमाडौं ।प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । यो बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा माथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरुले बताएका छन् ।

आज शनिबार विहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरुलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । शनिबार दिउँसो ३ बजेपछि बसेको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports