linktrix Long Ad
Salt Trading Long Ad

एमालेलाई सघाउन राप्रपा नेपालकी उम्मेदवार न्यौपानेले आफ्नो उम्मेदवारी निस्कृय पारिन

598
shares

काठमाडाैं । आउँदाे मंसिर ४ गते हुने निर्वाचनका लागि नुवाकोट–१ बाट उमेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी पुष्पा न्यौपानेले आफ्नो उमेदवारी निष्क्रिय बनाएकी छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको निर्देशनमा आफूले एमालेका उमेदवारलाई सर्मथन गरेको जानकारी दिइन् । पार्टीका अध्यक्ष स्वयं सूर्य चिह्नबाट चुनाव लडेको हुँदा आफ्नो उमेदवारी फिर्ता लिएर पार्टीको निर्देशन अनुसार नुवाकोट–१ का सूर्य चिन्ह लिएर उमेदवारी दिएका एमालेका उमेदवारहरूलाई समर्थन गरेको उनले बताइन् ।

उनले यस विषयमा आफूले भन्दा पनि पार्टी अध्यक्षले नै आगामी दिनमा थप स्पष्ट पार्ने जिकिर गरिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports