विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो २४ घण्टामा थपिए १५ जना कोरोनाका संक्रमित

884
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा मुलुकभर १५ जना कोरोना संक्रमित थपिएका छन् । १५ सय ८४ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा आठ जना कोरोनामुक्त भएका छन् । आज थपिएका नयाँ संक्रमित सँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच सय ७७ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports