विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोलखाको तामाकोशी गाउँपालिकामा १५ राउण्ड गोली चल्यो एक सुरक्षाकर्मी घाईते

546
shares

काठमाडौं ।दोलखाको तामाकोशी गाउँपालिकामा रहेको कालापानी मावि मतदानस्थलमा गोली चलेको छ ।

सत्तागठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले १५ राउण्ड हवाई फायर गरेको हो । राजनीतिक दलका कार्यकर्ताले प्रहरी माथि नै आक्रमण गर्दा एक प्रहरी घाइते भएका छन् ।

मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports