विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एम्बाप्पेको पेनाल्टी गोलले क्वार्टर फाइनल प्रवेश गर्यो फ्रान्स, पाराग्वे आउट

156
shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले पाराग्वेलाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

फ्रान्सका कप्तान केलियन एम्बाप्पेले खेलको दोस्रो हाफको ७० औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरे । एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो ।

अब फ्रान्सले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports