विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुमारी बैकको सिइओ ( प्रमुख कार्यकारी अधिकृत ) मा रमेशराज अर्याल नियुतं

676
shares

काठमाडौँ – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन्। कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो। जसकाे नयाँ सीइओमा अर्याल नियुक्त भएका हुन्।

बैंककाे हिजाे आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो। कुमारी बैंकका सीइओ रामचन्द्र खनाल मर्जर पछि वरिष्ठ सीइओ बनेका छन्।

आइतबार देखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन्। दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports