linktrix Long Ad
Salt Trading Long Ad

सरकारको सुनसरी र सिरहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय

182
shares

काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको पछिल्लो प्रदर्शनका क्रममा मृत्यु भएका र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत, उपचारको व्यवस्था गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा सोही दिन एक जनाको र उपचारका क्रममा मंगलबार दिउँसो एक जनाको निधन भएको थियो ।

त्यस्तै, सिरहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको निधन भएको थियो

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports