linktrix Long Ad
Salt Trading Long Ad

सुन तोलामा ४ हजार २ सय रुपैयाँ बढ्यो

221
shares

काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

यसअघि सुनको भाउ माघ १५ गते नेपाली बजारमा हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports