विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांस घोषणा

767
shares

काठमाडौं ।हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक २०७८/७९ को नाफा बाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल बीमा प्राधिकरण बाट स्वीकृति भएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports