linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्य मूल्य वृद्धि

988
shares

काठमाडौँ ।नेपालमा पुन पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

बृद्धि भएर आएको मूल्य अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बृद्धि भई पेट्रोलको मूल्य १७८, डिजेल र मट्टितेलमा प्रति लिटर १७५ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports